डडेल्धुरामा मतगणना सुरु

cp new add
Nisharg hospital
suchana

५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेको डडेल्धुरामा मत गणना सुरु भएको छ ।

प्रतिनिधि सभाको एक र प्रदेश सभाका २ क्षेत्र रहेको डडेल्धुरामा केही बेर अघी मात्र मतगणना सुरु भएको हो ।

यहाँ देउवालाई नेपाली कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र सागर ढकाललगायतले चुनौती दिइरहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...