press
po

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ११ हजार पुग्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

२२ चैत, काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेको थियो । यो रेर्कडलाई समेत तोडेर आज नयाँ रेर्कड बनाएको छ ।अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

HAMRO DAIRY

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...