धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

spa1
Nisharg hospital

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ ।

swostik

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे ।

kailali model

यो शाखासँगै धादिङ जिल्लामा मात्रै माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...