


धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीबाटै अध्ययनका लागि जापान पठाउन थालिएको छ ।



धनगढी उपमहानगरपालिका-३ काे चकटपुरस्थित सहिद गेटमा रहेकाे बिरकाैशल्या कन्सलटेन्सीले सुलभ मूल्यमा जापनिज भाषा पढाएर जापान पठाइरहेकाे हाे ।





विगत डेढ वर्षदेखि भाषा पढाइरहेकाे बिरकाैशल्याले धनगढीमै भाषा परीक्षा समेत गर्दै आएकाे कन्सल्टेन्सीका प्रबन्ध निर्देशक विज्ञान सिंहले बताए ।

उनकाअनुसार अहिलेसम्म कम्तिमा पनि ७५ जनालाई भाषा सिकाएर जापान पठाइसकिएकाे छ ।






