धनगढीमा ज्योति आयल स्टोर संचालनमा

cp new add
Nisharg hospital

१६ असोज, धनगढी । धनगढीमा नमूना आयल स्टोर संचालनमा आएको छ ।

Nast Ad

आइतबारबाट धनगढी उपमहानगरपालिका १५ कनरी हुलाकी राजमार्गमा नमूना पेट्रोल पम्प संचालनमा आएको हो ।

युवा व्यवसायी जय ठाकुरले ज्योति आयल स्टोर संचालनमा ल्याएका हुन् । करिब ४ करोडको लगानीमा यो पेट्रोल पम्प संचालनमा आएको संचालक जय ठाकुरले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...