बली दिन ल्याएको राँगो भागेपछि गोली हानेर मारियो

spa1
Nisharg hospital

१६ असोज, धनगढी । काठमाडौंको माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको छ ।

swostik

आइतबार बिहान साढे ७ बजे गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

kailali model

फुलपाती भित्र्याउनको लागि बली दिन राखिएको राँगो डोरी चुडाएर भागेको थियो । उक्त राँगो भागेपछि सर्वसाधरणहरू भागाभाग भएका थिए । त्यसपछि प्रहरीले उक्त राँगोलाई राइफलले दुई राउन्ड गोली प्रहार गरी मारेको एसपी मैनालीले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...