press
po

सुन तोलामा एक लाख ८६ हजारमा बिक्रि हुँदै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।

sanjiwan
Nisharg
Nav

आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...