बैतडीमा कांग्रेसका नेता भट्टको निधन

Nisharg hospital

३१ असोज, धनगढी । बैतडीमा नेपाली कांग्रेसका पुराना नेता महेशशरण भट्टको निधन भएको छ ।

swostik

सोमबार जिल्लाको दोगडाकेदार गाँउपालिका ४ पिपलकोट निवासी भट्टको आफ्नै निवासमा निधन भएको हो ।

श्वासप्रश्वासका बिरामी रहेका भट्ट केहि समय यता सक्रिय राजनीतीबाट टाढा रहेका थिए ।

कांग्रेस बैतडीको सचिव समेत रहिसकेका भट्टले विभिन्न संघस्थाहरुको नेतृत्व समेत रहेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...