धनगढीमा राति १:०८ बजे भूकम्पको धक्का

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढीमा राति १:०८ बजे भूकम्पको हल्का धक्का महसुस गरिएको छ। सुदूरपश्चिम प्रदेशका अन्य पहाडि जिल्लाहरुमा पनि धक्का महसुस भएको जानकारी प्राप्त भएको छ। भूकम्पको केन्द्रविन्दु बारे अहिले जानकारी आइसकेको छैन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...