करेन्ट लागेर एक जनाको ज्यान गयो

Nisharg hospital

२ कार्तिक, गुल्मी । करेन्ट लागेर एक जनाको ज्यान भएको छ ।

Navjiwan hospital adv

रेसुङ्गा नगरपालिका १४ रातामाटा बस्ने दल बहादुर पचभैयाको छोरा १३ वर्षीय दिपेन्द्र पचभैयाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै बारीमा रुखको घाँस काट्ने क्रममा घाँसको हाँगा नजिक रहेको हाईटेन्सन लाईनमा छुदाँ करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...