press
po

आज सुनको मूल्य तोलामा ५०० ले वृद्धि

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । स्थानीय बजारमा मंगलबार (जेठ ५) सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सोमबार (जेठ ४) प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य आजका निम्ति तोलाको दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आजका निम्ति प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ । रासस

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...