गोदावरीमा लागूऔषधसहित युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गोदावरीबाट लागूऔषधसहित युवकलाई पक्राउ गरिएको छ ।

गोदावरी नगरपालिका ६ बडेहाबाट २०० मिलिग्राम खैरो हेरोईनसहित २५ वर्षीय सुनिल रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...