दार्चुलामा भिरबाट लडेर वृद्धाको मृत्यु

cp new add
Nisharg hospital

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ थाङलिङकी ८० वर्षीया सौली ठेकरेको भिरबाट लडेर मृत्यु भएको छ।

Nast Ad

आइतबार थाङलिङबाट सल्लागाउँतर्फ जाने क्रममा उनी सोही क्षेत्रको भिरबाट करिब २०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...