बाजुरामा पोखरीमा डुबेर किशोरीको मृत्यु

cp new add
Nisharg hospital

धनगढी। बाजुराको बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

Nast Ad

स्थानीय १४ वर्षीया भावना कार्की आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई आइतबार राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...