कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, नगदहित ११ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा हानेको थियो । चौधरीसहितका ११ जनालाई पक्राउ गरेर उनीहरुको साथबाट ३३ हजार ८० रुपैयाँ नगद र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउदै प्रहरीले थप अनुसन्धान ग

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...