कञ्चनपुरको कृषि तथा पशुपन्छी फर्ममा आगलागी, एक लाख बराबरको क्षति

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । कञ्चनपुरमा किरा हटाउन बालेको आगोबाट कृर्षी तथा पशुपन्छी फर्ममा आगलागी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने जगदिश बोहराको कृर्षी तथा पशुपन्छी फर्ममा किरा हटाउन बालेको आगोबाट वुधबार साँझ आगलागी भएको हो। आगलागी हुँदा काठ, जस्तापाता, भाडावर्तन लगायतका सामनहरु गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको तथा आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको बताइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...