एक दिवसीय नि:शुल्क आँखा शिविर सम्पन्न

cp new add
Nisharg hospital

धनगढी । विश्व हिन्दू परिषद नेपाल कैलाली जिल्ला कैलारी गाउँ कार्य समितिकाे आयाेजना तथा गेटा आँखा अस्पताल रुईत फाउण्डेशनकाे प्राबिधिक सहयाेग तथा कैलारी गाउँपालिका- १ काे सहयाेगमा कैलारी गाउपालिकाकाे हसुलियामा रहेकाे दिपेन्द्र माध्यमिक विद्यालयमा नि:शुल्क एक दिवसीय आँखा शिविर सम्पन्न भएकाे छ ।
दुई सय १२ जना पुरुष तथा ४९४ जना महिला गरि सात सय ६ जनाले सेवा लिनु भएकाे छ ।

Nast Ad

एक सय ८१ जनालाई सहुलियत दरकाे चश्मा बितरण तथा ५८ जनालाई माेति बिन्दु अपरेसनका लागि रेफर गरिएकाे थियाे ।सबै बिरामिलाई नि:शुल्क ओषधि बितरण गरिएकाे थियाे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...