प्रधानमन्त्रीसँग छलफलपछि गृहमन्त्री सुनसरी जाँदै

cp new add
Nisharg hospital

गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्रीसँग छलफल गरेपछि सुनसरी जाने भएका छन्।

Nast Ad

प्रधानमन्त्रीसँग भेटवार्ता गरेर केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिएका गृहमन्त्री गुरुङ लगत्तै सुनसरी प्रस्थान गर्ने तयारीमा रहेका हुन्।

प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्रीले सुनसरीका जनप्रतिनिधिसँग समन्वय गर्दै त्यसतर्फ जाने कार्यक्रम तय भएको हो।

‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...