
काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा।डा। खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष ( रेक्टर ) थिए ।

