गरिमा विकास बैंकले साढे १४ प्रतिशत लाभांश दिने

cp new add
Nisharg hospital
suchana

२५ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

२४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...