नेपालले भोगिरहेको कठिन समयमा अमेरिका साथमा छ : ट्रम्पका विशेष दूत

cp new add
Nisharg hospital

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले हालैको विपत्तिबाट आफन्त गुमाएकाहरूप्रति समवेदना पनि प्रकट गरेका छन् । प्रभावित समुदाय पुनस्स्थापनाको प्रयासमा रहेको उल्लेख गर्दै उनले नेपालले भोगिरहेको यो कठिन समयमा अमेरिकाको साथ रहेको र राहत तथा पुनस्स्थापनाका काममा सहयोग गर्न पाउँदा सम्मानित महसुस गरेको उल्लेख गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...