press
po

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

बागचौर नगरपालिका –१० स्थित सडकमा अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

sanjiwan
Nisharg
Nav

गएराति १:३० बजेको समयमा रा १ ह ६१२६ नम्बरको अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका – ५, सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उक्त दुर्घटनामा परी घाइते अटो चालक जिल्ला सल्यान बागचौर नगरपालिका –१० माथिल्लो मोखोला बस्ने निर्मल कवर मगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ पठाइएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...