पम्फा भुसालले गरिन् मतदान

cp new add
Nisharg hospital

४ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।

Telecome

उनले राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् ।

पम्फा भुसाल ललितपुर– ३ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...