अध्यक्ष तिमिल्सिनाले पर्वतमा गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि ञकझ केन्द्रबाट मतदान गरेका छन् ।

Telecome

उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

पर्वतबाट एमालेका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसहित १२ जना उम्मेदवार छन् ।

प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...