धनगढीबाट भन्सार छलेर ल्याइएको टेन्टका कपडा बरामद

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीको धनगढीबाट भन्सार छलेर भारतबाट ल्याइएको टेन्ट कपडा प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३ चौराहाबाट आइतबार साँझ अन्दाजी ५६ हजार ५०० रुपैयाँ बराबरको टेन्ट कपडा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त कपडा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...