
४ मंसिर, धनगढी । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बीना मगरले मतदान गरेकी छिन् ।

पूर्व मन्त्री मगरले गोरखा माध्यामिक विद्यालय मतदान केन्द्र रामबस्तीमा मतदान गरेकी हुन ।
उनी माओवादी केन्द्रकी नेत्री हुन । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका दलहरुले पूर्व मन्त्री मगरलाई उम्मेदवार बनाएका छन ।

