press
po

प्रधानमन्त्री देउवाले गरे मतदान

cp new add
Nisharg hospital
dhanga
Rubic

४ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।

sanjiwan
Nisharg
Nav

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।
उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...