विष्णु पौडेलले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।

Telecome

बुटवल–८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०ः ४५ बजे मतदान गरेका हुन् ।

पौडेल रुपन्देही–२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन । उनीसहित प्रतिनिधिसभामा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...