काठमाडौं–३ मा एमालेका कृष्ण राईको अग्रता

cp new add
Nisharg hospital
suchana

५ मंसिर, काठमाडौं । काठमाडौं–३ मा नेकपा एमालेले अग्रता लिएको छ ।

सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् ।
यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...