कञ्चनपुर–३ मा कांग्रेसको अग्रता प्रेसपत्र प्रकाशित २०७९ मंसिर ५, सोमबार १५:१५ ५ मंसिर, धनगढी । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । भीमदत्त नगरपालिका–१ को सय मत गन्दा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन । एमाले उम्मेदवार निरुदेवी पाल ३२मतका साथ उनलाई पछ्याइरहेकी छन ।