कञ्चनपुर–३ मा नेपाली कांग्रेस अग्र स्थनमा प्रेसपत्र प्रकाशित २०७९ मंसिर ५, सोमबार १५:५४ ५ मंसिर, धनगढी । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ । . अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेस उम्मेदवार रमेश लेखकले ५ सय ७६ मत पाएका छन । एमाले उम्मेदवार निरुदेवी पाल उनलाई २ सय ७३ मतले पछ्याइरहेकी छन ।