press
po

काठमाडौं–७ मा एमालेका घिमिरेको अग्रता

cp new add
Nisharg hospital
dhanga
Rubic

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् ।

sanjiwan
Nisharg
Nav

पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...