

५ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर १२७ मतसहित अग्र स्थानमा छन ।
२ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन । यसैगरी उक्त मत गन्दा ८ मत बदर भएको बताइएको छ ।

