अछाम–२ मा कांग्रेसका शाहको अग्रता

cp new add
Nisharg hospital
suchana

५ मंसिर, अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाहले सुरुवातीअग्रता लिएका छन ।

३०० मत गणना हुँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाहले १६७ मतसहित अग्रता लिएका हुन ।

यस्तै नेकपा एमालेका यज्ञबहादुर बोगटीले ११८ मत प्राप्त गरेका छन ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...