धनगढीमा खुल्यो ‘भरमोरा’ टायलको विक्री शोरुम

cp new add
Nisharg hospital
suchana

२४ मंसिर, धनगढी । कैलालीको धनगढीमा ‘भरमोरा’ टायल शोरुम सञ्चालनमा आएको छ । व्यवसायी उमाकान्त भट्टले भारतकै उत्कृष्ट तीनभित्र पर्ने घर तथा कार्यालय सजावटका लागि उत्कृष्ट भरमोरा नामक टायलको शनिवारदेखि औपचारिक रुपमा कारोवार सुरु गरेका हुन् ।

विगत १७ वर्षदेखि व्यवसायीमा संलग्न भट्टले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चटकपुरमा घर तथा कार्यालय सजावटका लागि आवश्यक पर्ने विभिन्न आकार र साइजका टायलको विक्री सुरु गरेका छन् ।

करिब ५० लाख रुपैयाँ लगानी गरेर ‘भरमोरा’ टायल शोरुम सुदूरपश्चिममै पहिलो पटक धनगढीमा खुलेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...