अत्तरियामा प्रादेशिक महोत्सव लाग्दै

cp new add
Nisharg hospital
suchana

२२ पुस, धनगढी । सुदूरपश्चिमको राजधानी अत्तरियामा प्रादेशिक महोत्सव लाग्ने भएको छ । अगामी २७ पुसदेखि अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा प्रादेशिक महोत्सव सञ्चालन हुने भएको हो ।

वाणिय संघका अध्यक्ष अशोकराज देवकोटाले बिहिवार महोत्सव स्थलको प्रवेशद्वारको विधिवत रुपमा मञ्च सजाउने काम सुरु गरेका छन् ।

महोत्सव अगामी माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...