press
po

धनगढीको लोटस क्याफेमा आज २० प्रतिशत छुटमा अनेक परिकार

cp new add
Nisharg hospital
dhanga
Rubic

४ माघ, धनगढी । धनगढीको लोटस क्याफेले चौथो वार्षिकोत्सवको अवसरमा छुट प्याकेज ल्याएको छ । बुधबार (आज) परेको वार्षिकोत्सवको अवसरमा क्याफेले विभिन्न परिकार र मदिरामा २० प्रतिशतसम्मको छुट दिने प्याकेज ल्याएको हो ।

sanjiwan
Nisharg
Nav

क्याफेका सञ्चालक टंक कठायतले २० प्रतिशत छुट र म्युजिकल कार्यक्रम राखिएको जानकारी दिए । म्युजिकल कार्यक्रममा पनि प्रवेश निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपाल आइस नेचुरा (६५० एमएल) को खरिदमा नेचुरा मिनी(३३०एमएल) निःशुल्कको व्यवस्था पनि रहेको सञ्चालक कठायतले बताए । सेतो बाघ एक क्वाटरको खरिदमा १५० रुपैयाँ छुट राखिएको उनको भनाई छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...