press
po

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।

sanjiwan
Nisharg
Nav

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...