कैलालीमा आपसी विवादमा बुवा-छाेराले विषादी सेवन गरेपछि…

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा आपसी विवादकाे विषयलाई लिएर बुवा र छाेराले एकसाथ विषादी सेवन गरेका छन् ।

Telecome

शुक्रबार बिहान २ बजेकाे समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका-१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चाैधरी र उनका २० वर्षीय छाेरा श्याम चाैधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ  ।

उनीहरू दुवै जनाकाे बर्दगाेरिया अस्पतालमा उपचार भइरहेको छ । दुवैकाे अवस्था भने सामान्य रहेकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...