धनगढीमा राति १:०८ बजे भूकम्पको धक्का प्रेसपत्र प्रकाशित २०८२ आश्विन २९, बुधबार १३:४१ धनगढीमा राति १:०८ बजे भूकम्पको हल्का धक्का महसुस गरिएको छ। सुदूरपश्चिम प्रदेशका अन्य पहाडि जिल्लाहरुमा पनि धक्का महसुस भएको जानकारी प्राप्त भएको छ। भूकम्पको केन्द्रविन्दु बारे अहिले जानकारी आइसकेको छैन।