कैलालीमा टेम्पो फाल्ने कर्मचारीलाई कारवाही गर्न अनेरास्ववियुुको माग

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउँदा कर्मचारीले खुद्रा सामान बिक्रि गर्न प्रयोग गरेको टेम्पो भीरबाट खसाल्ने कर्मचारीलाई कारवाही गर्न अनेरास्ववियुले माग गरेको छ ।

आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियुका अध्यक्ष कुबेर खड्का लगायतले टेम्पो खसाल्ने कार्यमा संलग्न कर्मचारीलाई कारवाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले मानवताविरोधी कार्य दोहोरिन नदिन समेत प्रशासनसँग जोडदार माग गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...