press
po

सुनचाँदीको मुल्य घट्यो, आज कतिमा हुदैछ कारोवार ?

cp new add
Nisharg hospital
dhanga
Rubic

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...