press
po

रविलाई सूर्य थापाको कटाक्ष- कैंचीधाम तीर्थाटन डिप्रेसनबाट मुक्त हुन हो ?

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गरेका छन्। रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि परिवारसहित भारत गएपछि नेता थापाले कटाक्ष गरेका हुन्।

sanjiwan
Nisharg
Nav

उनले भनेका छन्, ‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीधाम तीर्थाटन–आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको होरु’

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

लामिछानेले उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने जनाइएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...