बाबुराम भट्टराईले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

Telecome

पालुङटार नगरपालिका–१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...