कैलालीमा २ : १५ बजे सम्ममा ४० प्रतिशत मत खस्यो

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । कैलालीमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ ।

Telecome

प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदातामा जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै २ लाख १४ मत खसेको बताए ।

आइतबार दिउँसो  २ : १५ बजे सम्म ४० प्रतिशत मत खसेको भट्टले बताए । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...