कञ्चनपुरमा मतगणना सुरु हुँदै

cp new add
Nisharg hospital

५ मंसिर, धनगढी । कञ्चनपुरको क्षेत्र नम्बर ३ मा मतगणना सुरु हुँदैछ ।

Telecome

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार कर्मचराीहरु गणनाको तयारी भएरहेको छ । आइतबार रातिको सर्वदलीय बैठकले सोमबार बिहान ९ बजेदेखि मतगणना गर्ने सहमति भएको उनले बताए ।

क्षेत्र नं १ र २ मा मतपेटिका ढिलो गरी संकलन भएका कारण मतगणना केही ढिलो हुने उनले बताए । जिल्लाको क्षेत्र नम्बर १ र २ मा सोमबार दिउसोपछि मात्र मतगणना सुरु हुने छ ।
कञ्चनपुरमा ३ लाख २ हजार ५०९ मतदाता रहेकोमा ६२ प्रतिशत मतदान भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...