बस दुर्घटना हुँदा ३४ जना घाइते

Dhangadhi

१५ असोज, दाङ । दाङमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

Nisharg hospital

शनिबार दिउँसो ३ः१५ बजे घोराही उपमहानगरपालिका–३ भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले जानकारी दिए ।

add krishi mela

रा १ ख १८४५ नम्बरको बस घोराही–लमही सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएकोे हो ।

ok

बस चालकको अवस्था भने गम्भीर रहेको छ । चालक लगायत घाइतेको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...