पूर्व मन्त्री रानाद्वारा कैलाली–५ मा उम्मेदवारी दर्ता

Kailali hospital
Nisharg hospital

२३ असोज, धनगढी । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनी रानाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

Navjiwan hospital adv

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले कैलालीका इन्चार्ज समेत रहेका रानाले निर्वाचन क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका हुन् ।

रानाले २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई ५ हजार मत अन्तरले पराजीत गरेका थिए ।

क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा पूर्व प्रदेशसभा सदस्य नेपालु चौधरी र प्रदेशसभा (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा जोशीले मनोनयन दर्ता गराएका छन् ।

 

याे पनि हेर्नुस्
Loading...