अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु

Nisharg hospital
krishi add
swostik

२७ असोज, धनगढी । अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...