सुदूरपश्चिम प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

cp new add
Nisharg hospital

२८ असोज, धनगढी । सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।

Telecome

शुक्रबार कैलालीको धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिमप्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए भने सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचीव रोसन पोखरेलसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरू, स्वास्थ्य कार्यालयका प्रमुखलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...